अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति
काठमाडौँ, ३० चैत : सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।…
निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक
काठमाडौँ, ३० चैत : नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको…
चार वर्षदेखि हुलाकी सडक निर्माण प्रभावित
महेन्द्रनगर, ३० चैत : कञ्चनपुरको दक्षिणी क्षेत्रमा निर्माणाधीन हुलाकी सडकको डेढ किलोमिटर सडक निर्माण चार वर्षदेखि अलपत्र छ । डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म निर्माण हुने ६२ किलोमिटर सडकमध्ये ३६ किलोमिटर…
सियारीका २५० घरधुरी जग्गाधनी पुर्जा वितरण
लुम्बिनी, ३० चैत : रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई आज जग्गाधनी पुर्जा वितरण गरेको छ । नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा न। २,…
प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्रलाई अख्तियारी
काठमाडौँ, ३० चैत : सरकारले नेपाल र गणतन्त्र कजाखस्तानबीच कूटनीतिक सरकारी सर्भिस राहदानी वाहकलाई प्रवेशाज्ञा उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरेको छ । यही चैत २४…
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
काठमाडौँ, ३० चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गर्नुभएको छ । जहाज…
नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो
काठमाडौँ, ३० चैत : नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले…
बिस्का : जात्रा विशेष फोटो प्रदर्शनी
काठमाडौँ, ३० चैत : मध्यपुरथिमि नगरपालिकाको कला संस्कृति उजागर गर्न राससका फोटो पत्रकार रत्न श्रेष्ठले बिस्काः जात्रा विशेष फोटो प्रदर्शन गर्नुभएको छ । बिस्का जात्रा तथा नववर्ष २०८० को उपलक्ष्यमा…
वर्ष २०७९ : निर्वाचनको वर्ष
काठमाडौँ, ३० चैत : स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रप्रमुखसम्मको निर्वाचन सम्पन्न भएको वर्ष(२०७९ राजनीतिक दलको सम्बन्ध पनि उतारचढावपूर्ण वर्षका रूपमा रह्यो । वर्ष(२०७९ बिदा हुँदै गर्दा आउँदो २०८० वैशाख १० गते…
राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै
लन्डन, ३० चैत : आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिनुहुने भएको छ । उहाँकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्नुहुने भएको…






