अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन

 बैशाख ०७, २०८०

न्यु योर्क, ७ वैशाख : संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई…

५९ हजार वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा आबद्ध

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक…

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

 बैशाख ०७, २०८०

कञ्चनपुर, ७ वैशाख : शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा…

वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ ।…

भर्ना अभियानमा सघाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निःशुल्क आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गर्न देशभरका सामुदायिक विद्यालयका व्यवस्थापन समितिलार्ई सरकारको भर्ना अभियानमा सघाउन आग्रह गरेको छ…

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

 बैशाख ०७, २०८०

काठमाडौँ, ७ वैशाख : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण…

माटोमा अम्लीपनको मात्रा अधिक

 बैशाख ०७, २०८०

गोरखा, ७ वैशाख : गोरखामा नमुना परीक्षण गरिएका कृषियोग्य जमिनको माटोमा अम्लीयपनको मात्रा बढी भएको पाइएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले जिल्लाको विभिन्न तीन स्थानीय तहमा गरेको माटो परीक्षणका क्रममा…

पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

 बैशाख ०७, २०८०

जलेश्वर, ७ वैशाख : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ…

बैतडी आइपुगे पाठ्यपुस्तक, वितरण सुरु

 बैशाख ०७, २०८०

बैतडी, ७ वैशाख : बैतडीका सबै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक यहाँ आइपुगेका छन् । जिल्लामा आवश्यक ६८ हजार पाठ्यपुस्तक यहाँ आइपुगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले…

आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो

 बैशाख ०७, २०८०

जलेश्वर, ७ वैशाख : मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आमाबुवालाई भगवान्को…