चैते धान खेती लोप हुने अवस्थामा
तनहुँ, ८ वैशाख : तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक…
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
लमजुङ, ८ वैशाख : डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक…
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
काठमाडौँ, ८ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका…
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
काठमाडौँ, ८ वैशाख : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन…
कञ्चनपुरमा ‘रेबिज’ रोगको जोखिम बढ्दै
कञ्चनपुर, ८ वैशाख : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ । निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण…
महिला कृषकलाई तरकारी खेती तालिम
सिमकोट, ८ वैशाख : हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिका कृषि शाखाले महिला कृषकका लागि तरकारी खेतीसम्बन्धी दुईदिने तालिम सञ्चालन गरेको छ । ‘महिला आयाआर्जनका’ लागि मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम…
नेपालगन्जमा ‘फोटो फेस्टिवल’
खजुरा, ८ वैशाख : बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु भएको छ । यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो…
Baitadi folks demand for operation of Patan airport
Baitadi, April 21 : The local residents of Baitadi district have asked the Chief Minister of Sudurpachim Province, Kamal Bahadur Shah, to immediately operate the flights at Patan Airport. The…
आजदेखि ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने
काठमाडौँ, ८ वैशाख : बिहीबार मध्य रातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लु टिक हटाएको छ । कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले…
उपनिर्वाचन : मौन अवधि सुरु, सामाजिक सञ्जालबाट पनि मत माग्न निषेध
काठमाडौँ, ८ वैशाख : यही वैशाख १० गते हुन लागेको तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि बिहीबार मध्य राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






