अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

 बैशाख १६, २०८०

दाङ, १६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको…

एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको…

बैतडीमा ८० हजार बाख्रालाई पिपिआर खोप

 बैशाख १६, २०८०

बैतडी, १६ वैशाख : बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ…

चट्याङबाट वृद्धको ज्यान गयो

 बैशाख १६, २०८०

ताप्लेजुङ, १६ वैशाख : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो ।…

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव

 बैशाख १६, २०८०

दोधारा चाँदनी, १६ वैशाख : सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने चलचित्र महोत्सव सुरु भएको छ । सो चलचित्र महोत्सवको नेपालस्थित युरोपियन युनियनका उपप्रमुख डा जोली हिभोनेट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज…

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

 बैशाख १६, २०८०

रामपुर पाल्पा, १६ वैशाख : तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा…

चन्दा जुटाएर खेलमैदान निर्माण

 बैशाख १६, २०८०

म्याग्दी, १६ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गरिएको छ । घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको…

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

 बैशाख १६, २०८०

गण्डकी, १६ वैशाख : गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । नवनियुक्त…

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

 बैशाख १६, २०८०

काठमाडौँ, १६ वैशाख : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार…

राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम खेलकुद हो : कार्यवाहक राष्ट्रपति

 बैशाख १५, २०८०

काठमाडौँ, १५ वैशाख : कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका…