नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : नेता कोइराला

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले…

मुख्यमन्त्री कार्कीद्वारा मजदुर दिवसको शुभकामना

 बैशाख १८, २०८०

सुन्दरहरैँचा, १८ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण…

भलिबल मैदानलाई रङ्गशाला बनाउने योजना

 बैशाख १८, २०८०

गलकोट, १८ वैशाख : बागलुङ नगरपालिका–९ तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाडि बढाइएको छ । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदान विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका…

आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको…

प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल

 बैशाख १८, २०८०

चितवन, १८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ । हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको…

नेपाल र यूएईको खेल वर्षाले प्रभावित

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : एसिसी मेन्स प्रिमियर कप लिगको आज भइरहेको नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले…

मोहिनी एकादशीे पर्व मनाइँदै

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल एकादशीमा दुःख र पापबाट मुक्तिका लागि व्रत गरी मनाइने पर्व यस वर्ष आज मनाइँदैछ । मोहिनी एकादशीका नामले चिनिने यो दिन व्रत…

अध्यक्ष नेपालद्वारा शुभकामना

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी मजदुर वर्गका सामाजिक सुरक्षालगायत हक अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले आज एक शुभकामना…

‘मजदुर दिवसले स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस्’

 बैशाख १८, २०८०

मकवानपुर, १८ वैशाख : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको अन्तराष्ट्रिय मजदुर दिवसले संसारभरका सम्पूर्ण श्रमजीवीलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द…

श्रमिक दिवस सम्मानित र सरक्षित उपलब्धीका रुपमा मनाउन पाइएको छ : अध्यक्ष ओली

 बैशाख १८, २०८०

काठमाडौँ, १८ वैशाख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ ।…

लोकप्रिय