सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत
ढोरपाटन, १८ वैशाख : बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका…
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपालमा
काठमाडौँ, १८ वैशाख : अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको…
स्थानीय विवाद समाधान गर्न प्रभावकारी बन्दै न्यायिक समिति
वीरगञ्ज, १८ वैशाख : वीरगञ्ज महानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित उक्त समितिलाई सम्बन्ध सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न स्थानीय सरकार…
होसियार खोसिँदैछ अधिकार
संसारभरिका श्रमिकले आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाइरहेका छन् । एक सय ३४ वर्षअघि श्रमिकको विद्रोह, बलिदानी र न्यायको विरासत बोकेको श्रमिक दिवसको इतिहासको स्मृतिमा यो दिनलाई सम्झिरहँदा नेपाली श्रमिकले…
देश विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक : प्रधानमन्त्री
गैँडाकोट, १८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकासमा निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा सञ्चालनमा ल्याइएको मौलाकालीका केवलकारको आज उद्घाटन गर्दै उहाँले उत्पादन…
विवाहित युवतिको रहस्यमय मृत्यु, तीन जना पक्राउ
नेपालगञ्ज, १८ वैशाख : बाँकेको कोहलपुर नगरपालिका –२ बर्दहवामा एक २० वर्षीया विवाहित युवती सोमवार मृत अवस्थामा फेला परेकी छन् । स्थानीय २० वर्षीया प्रीति थारु घरमै मृत अवस्थामा फेला परेको…
डण्डा नदी किनारमा हरियाली पर्यटकीय पार्क निर्माण
भैरहवा, १८ वैशाख : रुपन्देहीको डण्डा नदी किनारमा रहेको खाडललाई पुरेर पर्यटकीय पार्क बनाउन लागिएको छ । सिद्धार्थनगर नगरपालिकाले यो क्षेत्रमा पर्यटकीय सम्भावना औँल्याउँदै पार्क निर्माण अघि बढाइएको हो ।…
वन क्षेत्र कब्जा गरी बनाइएका घर टहरामाथि डोजर चल्यो
गोदावरी (कैलाली), १८ वैशाख : कैलालीको अत्तरियामा अतिक्रमित वनक्षेत्र खाली गरिएको छ । गोदावरी नगरपालिका –३ अत्तरियास्थित चौकीडाँडामा अतिक्रमित क्षेत्र खाली गराउन वन कार्यालयले सोमबार डोजर चलाएको हो । डिभिजन वन…
अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ। सोमबार पार्टी उपसभापति एवम् कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका…
सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी
काठमाडौँ, १८ वैशाख : नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ । सुडानमा रहेका नेपाली नागरिकसँग…






