सोलुदूधकुण्डमा विपद् प्रतिकार्य पोष्ट स्थापना

 असार ११, २०८२

सोलुखुम्बु, ११ असारः सोलुखुम्बुमा पहिलोपटक विपद् प्रतिकार्यका लागि व्यवस्थित र रणनीतिक ‘संयुक्त विपद् व्यवस्थापन पोष्ट’ स्थापना गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ को जोरबौद्धमा विपद् पोष्ट सञ्चालनमा आएको हो । उक्त…

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

 असार ११, २०८२

वीरगञ्ज (पर्सा), ११ असार : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ ।…

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

 असार ११, २०८२

मुस्ताङ, ११ असार : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै जाँदा पछिल्लो समय उपल्लो…

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

 असार ११, २०८२

भक्तपुर, ११ असार : भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका…

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

 असार ११, २०८२

चितवन, ११ असार : चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । भिरबाट हाम फाल्दा मङ्गलबार राप्ती नगरपालिका–४ की…

एमाले सचिवालय बैठक बस्दै

 असार ११, २०८२

काठमाडौँ, ११ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ः०० बजे…

सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

 असार ११, २०८२

चन्द्रपुर (रौतहट), ११ असार : चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति…

नेपालगञ्जको विद्युत् समस्याबारे जानकारी

 असार ११, २०८२

नेपालगञ्ज (बाँके), ११ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आर्चाय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालगञ्जको विद्युत् समस्याबारे जानकारी लिनुभएको छ । बाँकेको बैजनाथ…

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

 असार ११, २०८२

चितवन, ११ असार : अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ११, २०८२

काठमाडौँ, ११ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…