वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

 जेठ ०४, २०८०

वीरगञ्ज, ४ जेठ : पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर प्रसूति सेवा केन्द्र र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै…

बगर तातोपानी कुण्डमा पूर्वाधार अभाव

 जेठ ०४, २०८०

बेनी, ४ जेठ : चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ । म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई सङ्कलन गरिएको कुण्डमा…

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

 जेठ ०४, २०८०

काभ्रे, ४ जेठ : विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम…

प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौँ बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।…

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

 जेठ ०४, २०८०

दोर्दी (लमजुङ), ४ जेठ : गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल…

जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग

 जेठ ०४, २०८०

कास्की, ४ जेठ : दलित महिला सङ्घ फेडोले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन…

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

 जेठ ०४, २०८०

चितवन, ४ जेठ : चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती…

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

 जेठ ०४, २०८०

नवलपुर, ४ जेठ : उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ…

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

 जेठ ०४, २०८०

लिस्बन, ४ जेठ : पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब…

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल…

लोकप्रिय