टिपरको ठक्करबाट मृत्यु

 जेठ ०४, २०८०

त्रिशूली, ४ जेठ : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको…

पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड…

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

 जेठ ०४, २०८०

मङ्गलबारे, ३ जेठ : इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो…

भैरहवा : बन्ला त फूूलै फूलको सहर ?

 जेठ ०४, २०८०

रुपन्देही, ४ जेठ :  भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान…

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र…

संसदमा प्रधानमन्त्रीको जवाफ : एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले…

पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा…

राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी

 जेठ ०४, २०८०

इस्लामावाद, ४ जेठ : पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले…

सुनसरीमा २२ सय जनाको निःशुल्क आँखा जाँच

 जेठ ०४, २०८०

काठमाडौँ, ४ जेठ : नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर…

बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्दै

 जेठ ०४, २०८०

नेपालगञ्ज, ४ जेठ : बाँकेमा हस्तकलाका सामग्रीको माग बढ्न थालेको छ । हातले बुनेर निर्माण भएका आर्कषक सामग्रीको माग बढेपछि थारु समुदायका महिला उत्साहित भएका छन् । हस्तकलाका सामाग्रीलाई व्यवसायीकरण…

लोकप्रिय