कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु
सुर्खेत भेरीगङ्गा, ४ जेठ : कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश…
माछा मार्न गएका बुढा कर्णाली नदीमा बेपत्ता
सिमकोट ४ जेठ : माछा मार्न गएका अदानचुली-२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको…
सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, ४ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको…
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट
काठमाडौँ, ४ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गर्नुभएको छ ।…
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
काठमाडौँ, ४ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले…
इटालीको उत्तरी भेगमा बाढीको प्रकोप, आठ जनाको मृत्यु
रोम, ४ जेठ : इटालीको उत्तरी भेग इमिलिया रोमाग्नामा अविरल वर्षासँगै आएको बाढीमा परी आठ जनाको मृत्यु भएको छ । बाढीबाट हजारौँ विस्थापित भएका छन्भने युरोपको प्रसिद्ध मोटर रेस प्रतिस्पर्धा…
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
काठमाडौँ, ४ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ ।…
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्यकाठमाडौँ, ४ जेठ : स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका…
पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
काठमाडौँ, ४ जेठ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड…
Government constantly working to end corruption: DPM Shrestha
Kathmandu, May 18 : Deputy Prime Minister and Home Minister, Narayan Kaji Shrestha, has said the government was constantly working to put an end to corruption and the practice of…






