धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

 जेठ ०८, २०८०

भोजपुर, ८ जेठ : पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु…

नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि सांसदहरुले मिश्रित प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा…

प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ

 जेठ ०८, २०८०

बेलहिया, ८ जेठ : भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स…

चार महिनामै बन्यो बेलिब्रिज

 जेठ ०८, २०८०

पर्वत, ८ जेठ : पर्वतको जलजला गाउँपालिकालाई छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै सम्पन्न भएको छ । जलजला गाउँपालिका–२ र ३ मा…

खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई…

‘नीति तथा कार्यक्रम समयानुकूल छ, कार्यान्वयन हुनुपर्छ’

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : राष्ट्रियसभाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा…

सिञ्जामा निर्माणका काम धमाधम

 जेठ ०८, २०८०

जुम्ला, ८ जेठ : जुम्लाका विभिन्न स्नानीय तहमा विकास निर्माणका काम धमाधम भइरहेका छन् । सिञ्जामा ग्रामीण सडकको काम अघि बढाइएको छ । यहाँ गाउँपालिकाको प्रशासकीय भवन पनि निर्माण भइरहेको…

प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : सांसद मञ्जु खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेटेकी छन् । मञ्जुले आज बिहान जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीमान् बालकृष्णसँग…

रामपुरमा आयुर्वेद अस्पतालको नयाँ भवन

 जेठ ०८, २०८०

रामपुर पाल्पा, ८ जेठ : रामपुरमा निर्माण भएको पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पतालको नयाँ भवनबाट सेवा दिन थालिएको छ । अस्पतालमा उपकरण तथा थप दरबन्दीको व्यवस्थाका साथै नवनिर्मित भवनबाट…

रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

 जेठ ०८, २०८०

सर्लाही, ८ जेठ : सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरकोे उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष रु एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार…

लोकप्रिय