शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन…

नियमावली संशोधन मस्यौदा समितिको बैठक

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : सङ्घीय संसद्को संयुक्त बैठक र संयुुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक बानेश्वरमा बसेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका…

बागमती प्रदेशमा स्वास्थ्य सुधार नीति ल्याउने : मुख्यमन्त्री जम्कट्टेल

 जेठ ०८, २०८०

मनहरि, ८ जेठ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सबै…

विधेयक फिर्ताका लागि राष्ट्रिय सभामा प्रतिवेदन पेस गरिने

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती…

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गर्नुभएको छ । आजको बैठकमा आगामी आर्थिक…

उपभोक्ता मूल्य राख्न आग्रह

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ । पछिल्लो समय व्यवसायीले आफुखुसी वस्तुको मूल्य तोक्न थालेकाले विभागको यस्तो प्रतिक्रिया आएको होे…

शिलान्यास भएको १२ वर्षपछि बन्यो विहार

 जेठ ०८, २०८०

गलकोट, ८ जेठ : शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ । स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार…

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

 जेठ ०८, २०८०

चितवन, ८ जेठ : नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी…

नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव…

नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : नेता गौतम

 जेठ ०८, २०८०

काठमाडौँ, ८ जेठ : सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत…

लोकप्रिय