पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता
वीरगञ्ज, ८ जेठ : जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ । मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म…
युक्रेनद्वारा रुसको दाबी अस्वीकार
कीभ, ८ जेठ,: मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ । "युक्रेनले रुसको बेल्गोरोड…
राष्ट्रिय वाणिज्य बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित
काठमाडौँ, ८ जेठ : राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही रु एक लाखद्वारा पुरस्कृत गरेको छ । आज यहाँ बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान…
जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन
काठमाडौँ, ८ जेठ : जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन…
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइयो
काठमाडौँ, ८ जेठ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज मे २२ तारिखका दिन नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । यो दिवस सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित…
Earthquake jolts Bajura
Kathmandu, May 22 : An earthquake measuring 4.1 on the Richter scale jolted Bajura district on Monday evening. The earthquake with its epicentre at Bichhiya was recorded at 6:45 pm,…
काभ्रेमा सम्बन्ध विच्छेद : नौ महिनामा तीन सय ६५ मुद्दा दर्ता
काभ्रे, ८ जेठ : काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष…
लक्ष्मी आयल स्टोर्सलाई दुई लाख जरिवाना
मन्थली, ८ जेठ : कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना…
अर्थमन्त्री डा महत र एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
काठमाडौँ, ८ जेठ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ ।…
महिला भलिबल–नेपालले किर्गिस्तानलाई हरायो
काठमाडौँ, ८ जेठ : राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा…






