अब हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको…

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा…

नीति तथा कार्यक्रममा ‘लघु उद्यम विकास कार्यक्रम’ कायम राख्नुपर्ने

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालले सरकारको नीति तथा कार्यक्रममा ‘लघु उद्यम विकास कार्यक्रम’ कायम राख्नुपर्ने माग गरेको छ । महाससङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी…

काठमाडौँ ‘भ्यू टावर’ १२ देखि १४ तला थप्ने तयारी

 जेठ ०९, २०८०

 काठमाडौँ, ९ जेठ : निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२…

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

 जेठ ०९, २०८०

मनहरी, ९ जेठ : बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ । गणतन्त्र दिवश २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयोजना बागमती…

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न शरणार्थीको माग

 जेठ ०९, २०८०

पथरी, ९ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई…

रुसको सीमा क्षेत्रमा ड्रोन आक्रमण

 जेठ ०९, २०८०

मस्को, ९ जेठ, : युक्रेसँग सिमाना जोडिएको रुसको बेल्गोरोड क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई खसालेको उक्त क्षेत्रका गभर्नरले मङ्गलबार बताउँनु भएको छ । गभर्नर व्याचेस्लाभ ग्लाडकोभले टेलिग्राम पोस्टमा त्यस क्षेत्रमा…

दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते

 जेठ ०९, २०८०

ढाका, ९ जेठ : दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत…

सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्नुपर्ने

 जेठ ०९, २०८०

  बलेवा, ९ जेठ : सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्नुपर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ । वनको…

हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने

 जेठ ०९, २०८०

काठमाडौँ, ९ जेठ : नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको…

लोकप्रिय