कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि
कर्णाली, १० जेठ : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो । कर्णाली प्रदेश सरकारको यही…
वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आज
गण्डकी, १० जेठ : पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् । मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी…
बर्दघाटमा ट्रमा सेन्टर बनाउन जग्गा सुनिश्चित
नवलपरासी, १० जेठ : नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटमा ट्रमा सेन्टर बनाउन आवश्यक जग्गा सुनिश्चित गरिएको छ । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कुल आठ बिघा दुई कठ्ठा १२…
धारापानीमा पर्यटकीय चहलपहल बढ्यो
देउखुरी, १० जेठ : बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिनुभयो । बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आउनुभएको हो । चौधरीले भन्न्ुाभयो, “धारापानी साह्रै राम्रो ठाउँ…
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, १० जेठ : सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४…
पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण
मनहरी, १० जेठ : दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा…
दश महिनामा साढे छ हजार युवा शक्ति बाहिरिए
मन्थली, ९ जेठ : चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन…
आँबुखैरेनीमा निर्माण गरिएको झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने
तनहुँ, ९ जेठ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा निर्माण गरिएको नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने भएको छ ।…
अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित
गण्डकी, ९ जेठ : गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि बुधबार पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारहरूको अनुभव आदानप्रदान गर्ने…
पक्षाघातको समस्या बढ्दै
टीकापुर, ९ जेठ : टीकापुरकी लक्ष्मी ठकुल्लाका बुबालाई पक्षाघातको समस्या भएको दुई वर्ष पुग्यो । उहाँलाई पक्षाघातका कारण समस्या भएपछि उहाँका आफन्तले नगरपालिकामा ह्विलचियर माग गरेका छन् । “बुबा पक्षाघातको…






