सात हजार बढीमा डेङ्गु पुष्टि, छ सङक्रमितको मृत्यु
काठमाडौं, १७ कात्तिक : देशका ७५ जिल्लाबाट सात हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार सात हजार ७५ जनामा डेङ्गु पुष्टि भएको छ…
प्रधानमन्त्री कार्कीका १४ बुँदे निर्देशन : सुधारका योजनाले नागरिकलाई प्रत्यक्ष छुनुपर्छ
काठमाडौं, १७ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रवाहलाई प्रभावकारी र परिणाममुखी बनाउन १४ बुँदे निर्देशन दिनुभएको छ। उहाँले विषयगत…
राष्ट्रपति पौडेललाई दोहामा स्वागत
काठमाडौं, १७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ…
वन अधिकृतविरुद्ध एक करोड ४३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर…
स्रोत नखुलेको २८ लाखसहित दुई जना पक्राउ
काठमाडौं, १७ कात्तिक : कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी…
दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध
काठमाडौं, १७ कात्तिक : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो…
राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)
काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’…
‘माला’ बजारमा
काठमाडौं, १७ कात्तिक : कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ…
शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’
काठमाडौं, १७ कात्तिक : कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया,…
उपकुलपतिका लागि आवेदन माग
काठमाडौँ, १६ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
१२ घण्टा अगाडि
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
१० घण्टा अगाडि
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
१२ घण्टा अगाडि
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
९ घण्टा अगाडि






