क्वाङ्चौमा नेपाली प्रकृति र संस्कृति झल्काउने एक महिना लामो प्रदर्शनी जारी
साझाखबर संवाददाता, बेइजिङ । नेपाली कला संस्कृति, रीतिरिवाज, प्राकृतिक सौन्दर्य उजागर गर्न चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा एक महिना लामो प्रदर्शनी चलिरहेको छ । अगस्ट ९ देखि ग्वान्जाउस्थित नेपाली महावाणिज्य…
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर
रमेश लम्साल/रासस काठमाडौँ, २८ साउनः कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन…
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २८ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४०…
अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीनजनाको मृत्यु
वासिङ्टन, २७ साउन : टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोलीहानाहानमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले घोषणा गरेको छ । संदिग्धलाई पक्राउ गरिएको प्रहरीले…
साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
काठमाडौँ, २७ साउन : म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन…
कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन
काठमाडौँ, २७ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको प्रशासनिक क्रियाकलापलाई पारदर्शी बनाउन, कैदीबन्दीप्रति मानवीय व्यवहार गर्न र देशभरका सम्पूर्ण कारागारलाई मानव अधिकारमैत्री बनाउन नेपाल सरकारलाई निर्देशन…
भारत उत्तराखण्डको बाढीपहिरोमा परी २६ जना नेपाली बेपत्ता
काठमाडौँ, २७ साउन : भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको…
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत
बागमती, २७ साउन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । कुल…
सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका साथ काम गर्दै सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई…
कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति
काठमाडौँ, २७ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
२२ घण्टा अगाडि






