एउटै पालिकाका दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा

 साउन २३, २०८२

ढोरपाटन (बागलुङ), २२ साउन : बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७…

ग्यास सिलिण्डर चुहावटहुँदा वृद्धा घाइते

 साउन २३, २०८२

सुरुङ्गा (झापा), २२ साउन : ग्यास सिलिन्डर चुहावट भएर आगलागी हुँदा आज झापाको सुरुङ्गामा ८१ वर्षीया वृद्धा घाइतेभएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्दबहादुर खड्काका अनुसार…

माउण्टेन मेडिसिन सोसाइटी’ का चिकित्सक गोसाइँकुण्डमा

 साउन २३, २०८२

काठमाडौँ, २२ साउन : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइकुण्ड पुगेको छ । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा…

म्यान्माका पूर्वराष्ट्रपतिको निधन

 साउन २३, २०८२

म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उहाँ सेवाबाट निलम्बित हुनुहुन्थ्यो । सेनाले कूमार्फत आङ सान सु…

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

 साउन २३, २०८२

दमौली (तनहुँ), २२ साउन : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४०…

कर्णालीका स्थानीय तहलाई बजेट कार्यान्वयन गर्न निर्देशन

 साउन २३, २०८२

काँक्रेविहार (सुर्खेत), २२ साउन : कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले यहाँका ७९ वटा स्थानीय तहलाई २७ बुँदे निर्देशन दिएको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन गर्नका लागि…

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

 साउन २३, २०८२

मध्यनेपाल (लमजुङ), २२ साउन : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले…

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

 साउन २३, २०८२

भोजपुर, २२ साउन : यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ । आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका…

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

 साउन २३, २०८२

वीरगञ्ज (पर्सा), २२ साउन : यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ । विगत १५ वर्षदेखि…

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

 साउन २३, २०८२

नारायणगढ (चितवन), २२ साउन : भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार…