आदिनाथमा एकमहिने मेला सुरु
काठमाडौँ, २१ असोज : कोजाग्रत पूर्णिमाका दिनदेखि एक महिनासम्म चल्ने आदिनाथ मेला सुरु भएको छ । काठमाडौँको दक्षिणी भेग चोभारडाँडास्थित आदिनाथ मन्दिरमा उक्त मेला सुरु भएको हो । मन्दिरमा शिव…
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
काठमाडौँ, २१ असोज : धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार…
आईसीसी टी–२० विश्वकप क्रिकेट : नेपालसँग कतार पराजित
काठमाडौँ, २० असोज : आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ । ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी…
चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
स्टकहोम, स्वीडेन, २० असोज : यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको छ । संयुक्त राज्य अमेरिकाका…
मनसुनजन्य विपदबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो
काठमाडौँ, १७ असोज : शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको निधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । निधन हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी…
प्रतिनिधिसभा सदस्य निर्वाचन : मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता
काठमाडौँ, २० असोज : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक…
सरकार निजी क्षेत्रको मनोबल बढाउन प्रयत्नशील : अर्थमन्त्री
काठमाडौँ, २० असोज : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज…
भिटामिन ‘ए’ कार्यक्रम कात्तिक २० र २१ गते
काठमाडौँ, २० असोज : सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम कात्तिक २० र २१ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.…
जयपुरको सवाई मानसिँह अस्पतालमा बिजुलीको सर्किट सर्ट : आगलागी हुँदा छ जनाको मृत्यु
जयपुर (भारत), २० असोज : जयपुरको सवाई मानसिँह अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको कार्यालयले ट्रमा एन्ड अर्थोपेडिक इन्स्टिच्युटको न्युरोसर्जरी आइसियुमा आगलागी हुँदा छ जनाको ज्यान गएको जनाइएको छ । एसएमएस अस्पतालको प्रेस…
मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाकोे सम्भावना रहेको जनाएको छ ।…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३






