यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

मनसुनको अवस्था कमजोर, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउन : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको…

‘१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट नेपाल भित्रिँदै’

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउन : साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको…

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

 साउन ३२, २०८२

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, सहिद…

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउनः ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई…

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

 साउन ३२, २०८२

काठमाडौँ, ३१ साउन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४०…

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

 साउन ३२, २०८२

पाँचथर, ३१ साउन : यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज…

पाकिस्तानमा बाढी र पहिरोका कारण २२५ जनाको मृत्यु

 साउन ३२, २०८२

वार्सा, ३१ साउन : पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा २२५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा…

अमेरिका–रुस शिखर वार्ताको पूर्वसन्ध्यामा विश्व बजारमा सुधार

 साउन ३१, २०८२

लन्डन, ३० साउन : युक्रेन युद्ध अन्त्यको आशामा आज हुँदै गरेको ऐतिहासिक अमेरिका–रुस शिखर वार्ताको प्रतीक्षामा विश्व शेयर बजारमा सुधार देखिएको छ । संयुक्त राज्य अमेरिका (यूएस) का राष्ट्रपति डोनाल्ड…

चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

 साउन ३१, २०८२

भक्तपुर, ३० साउन : चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद…