उत्तरी गोरखामा भीरबाट खसेर दुईको मृत्यु
गोरखा, ५ भदौ : उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका…
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञानलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने
कैलाली, ५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालयको आज यहाँ आयोजित…
एनपीएल दोस्रो संस्करण मङ्सिरमा
काठमाडौँ, ५ भदौ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान)…
पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्नेमा जोड
धुलिखेल, ५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । काभ्रेपलाञ्चोकबाट प्रकाशन हुँदै…
अरनिको राजमार्ग सञ्चालनमा
काठमाडौँ, ५ भदौ : पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक…
कोशी प्रदेशसभा : विषयगत समितिको वार्षिक प्रतिवेदन पेस
विराटनगर, ५ भदौ : कोशी प्रदेशसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा सामाजिक विकास समिति र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक…
जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो
जुम्ला, ५ भदौ : जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका छैनन् । यहाँ एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तह छन् । ती स्थानीय तहको…
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
लुम्बिनी, ५ भदौ : लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई…
प्यालेस्टिनी विदेश मन्त्रालयद्वारा राज्यको विश्वव्यापी मान्यता र संयुक्त राष्ट्रसङ्घीय सदस्यताका लागि आह्वान
प्यालेस्टिनी विदेश मन्त्रालयले बुधबार विश्वभरका सबै देशलाई प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न आग्रह गरेको छ । यो आह्वान हालै इजरायलले गाजा सहरको कब्जा…
पाकिस्तानको जेलबाट १३० जना अफगानी कैदी मुक्त
गत हप्ता पाकिस्तानी जेलबाट कुल एक सय ३१ जना अफगान कैदी रिहा भएका र सुरक्षित रूपमा अफगानिस्तान फर्केका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । मुक्त गरिएका…






