महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात
बैतडी, ६ भदौ : भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था…
स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता
भोजपुर, ६ भदौ : नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा…
धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त
धरान (सुनसरी), ६ भदौ : अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको…
पार्टी स्थापना दिवस मनाउन निर्देशन
काठमाडौँ, ६ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई यही भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।…
बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ
म्याग्दी, ६ भदौ : जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या…
वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ, ६ भदौ : काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा…
रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद
देवदह (रुपन्देही), ५ भदौ : रुपन्देही प्रहरीले राजस्व छलिको रु एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ । प्रहरीले राजस्व छलिको सामानसहित जीप चालकलाई नियन्त्रणमा लिएको छ ।…
भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल आउँदै
काठमाडौँ, ५ भदौ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउनुहुनेभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा…
लिपुलेकका सम्बन्धमा दलहरुको एकै स्वर : नेपालको सहमतिबिना भारत र चीनबीचको सम्झौता अस्वीकार्य
काठमाडौँ, ५ भदौ : मुलुकका सबै राजनीतिक दलका नेताहरुले त्रिदेशीय समझदारीबिना भारत र चीनबीच भएको सीमा व्यापार सम्झौता नेपाललाई अस्वीकार्य भएको बताउनुभएको छ । नेताहरुले परिपक्व कूटनीतिक प्रयास र सर्वपक्षीय…
एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’
काठमाडौँ, ५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्नुभएको हो…






