आजको मौसम पूर्वानुमान ; कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा
काठमाडौँ, २९ भदौ ः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ…
आज बाल दिवस : राष्ट्रपति पौडेलद्वारा शुभकामना
काठमाडौँ, २९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी…
जितियाको निराहार व्रत आज
महोत्तरी, २९ भदौ : सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् । शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प…
स्थानीय तहमा सक्दो छिटो सेवा दिने तयारी
दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौ : ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि…
सीमान्तकृतलाई आयआर्जन कार्यक्रम
गुल्मी, २९ भदौ : जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सीमान्तकृत…
चोरी डकैटीबाट बचाउन युवाको गस्ती
भक्तपुर, २९ भदौ : रात चकमन्न हुन्छ । सबैतिर सन्नाटा छाउँछ । सबै नागरिक सुत्छन् तर सिरुटारका युवाहरू भने उठ्छन् । आफ्नो गाउँ र टोलवासीलाई सुरक्षित राख्न, चोरी डकैटीबाट बचाउन…
गिद्धको सङ्ख्या बढ्दै, संरक्षणकर्मी उत्साहित
कञ्चनपुर, २९ भदौ : सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका…
मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
गण्डकी, २९ भदौ : पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्नुभएको छ । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २९ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१…
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ, २९ भदौ : नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






