नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले जनाएको छ ।…

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

 भदौ १९, २०८२

काठमाडौं। सरकारले फेसबुकलगायत नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ। आज सूचना तथा सञ्चार मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रालयका…

आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछः राष्ट्रपति पौडेल

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनुभएको छ । रविन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘राजेश्वर…

सार्वजनिक सेवालाई प्रभावकारी बनाइनुपर्छः सभापति देउवा

 भदौ १९, २०८२

काठमाडौँ, १९ वैशाख नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ…

कन्य च्याउको बिउ उत्पादन गरिँदै

 भदौ १९, २०८२

चितवन, १९ भदौ : व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन सुरु गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बिउ उत्पादन…

बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले…

झन्डोत्तोलन गर्दै मनाइयो नेपाल रेडक्रस स्थापना दिवस

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : नेपाल रेडक्रस सोसाइटीको ६३औंँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक…

प्रभावकारी बन्दै ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम

 भदौ १९, २०८२

भोजपुर, १९ भदौ : भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहेको ‘आफैँ, पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भइरहेको उक्त कार्यक्रम प्रभावकारी बनेको…

भारतको नयाँ बाढी चेतावनीपछि पूर्वी पाकिस्तानमा थप तीन लाख मानिस विस्थापित

 भदौ १९, २०८२

भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । यससँगै, गत…

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

 भदौ १९, २०८२

काठमाडौँ, १९ भदौ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई…