बाँकेको बाल सुधारगृहमा झडप, पाँचजनाको मृत्यु

 भदौ २५, २०८२

नेपालगञ्ज, २५ भदौ : नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट…

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति कायम गर्नुहोस् : भारतीय प्रधानमन्त्री

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएका बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा…

देशभर निषेधाज्ञा निरन्तर : आधिकारिक सूचनामै विश्वास गर्न सेनाको आग्रह

 भदौ २५, २०८२

काठमाडौं, २५ भदौ : नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीहरूलाई कार्यालयमा काम गरेर फर्कन…

दुई दिन शेयर कारोबार नहुने

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : आज र भोलि पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो । “हालको विषम परिस्थिति…

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो…

आज देशका अधिकांश भागमा बदली हुने

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी…

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुन नदिनेतर्फ सचेत…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ बजेसम्म उडान बन्द

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको…

राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध

 भदौ २५, २०८२

काठमाडौँ, २५ भदौ : नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान…

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्ला आए

 भदौ २५, २०८२

सिमकोट, (हुम्ला) २५ भदौ : हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको हिल्सा नाका गत वैशाख…