राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
काठमाडौँ, २१ असोज : राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । काठमाडौँको दक्षिण…
ह्युमपाइपले जोडियो तातोपानी नाका
चौतारा (सिन्धुपाल्चोक), २१ असोज : गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी…
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
तनहुँ, २१ असोज : व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् । ग…
सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा
धरान (सुनसरी), २१ असोज : सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी…
भूत मेलाको तयारी पूरा
जलेश्वर(महोत्तरी), २१ असोज : बडादसैंका बेला अनादी कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी पूरा भएको छ । जिल्लाको औरही नगरपालिकामा–७…
‘यूके बेक अफ : द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै
काठमाडौँ, २१ असोजः धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गर्नुभएको छ । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार…
सुनको मूल्य तोलामा रु ५०० ले घट्यो
काठमाडौँ, २१ असोज : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका…
सिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण
चितवन, २१ असोज : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको…
खुर्कोटमा बेलिबृज जडान सुरु
काठमाडौँ, २० असोज : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७…
सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु
काठमाडौँ, २० असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु
मंसिर ०९, २०८३






