सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
काठमाडौँ, २१ असोज : बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ…
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै
काठमाडौँ, २१ असोज : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा…
सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’
इनरुवा (सुनसरी), २१ असोज : सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको…
खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…
कास्की, २१ असोज : जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन…
इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती
मुग्लिन (चितवन), २१ असोज : वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुग्नुभएका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गर्नुभयो । भत्ता रकम लिन…
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
वीरगञ्ज (पर्सा), २१ असोज : नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर…
खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण
किमाथाङ्का (सङ्खुवासभा), २१ असोज : साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका पुस्तक उपलब्ध गराएको छ । । कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको…
दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक
बलेवा (बागलुङ), २१ असोज : चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतलाई तीब्र बनाएका छन् । वर्षामा बाढीपहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ…
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो
चितवन, २१ असोज : चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता…
बाढीपहिरोले लेखर्कमा करोडौँको क्षति
भोजपुर, २१ असोज : हालैको वर्षाले टेम्केमैयुङ–९ लेखर्कमा राउतेखोला पक्की पुलसँगै विभिन्न संरचनामा क्षति पुर्याएको छ । वर्षाले पहिरोले पुल, खानेपानी, सिँचाइ कुलो, सडक, पाँचधारे प्रहरी चौकीेसँगै स्थानीयको घर तथा…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु
मंसिर ०९, २०८३






