बागलुङका ग्रामीण सडक सञ्चालन नहुँदा सास्ती

 असोज २८, २०८१

ढोरपाटन (बागलुङ), २८ असोज : बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा…

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

 असोज २८, २०८१

राजविराज (सप्तरी), २८ असोज : हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ । जसले गर्दा आवतजावतमा निकै समस्या भइरहेको छ ।…

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

 असोज २८, २०८१

खजुरा (बाँके), २८ असोज : बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ । कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न…

नदीले बगाएर एकजनाको मृत्यु

 असोज २७, २०८१

दमौली (तनहुँ), २७ असोज स् यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल…

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

 असोज २७, २०८१

जलेश्वर (महोत्तरी), २७ असोज : बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ । दुर्गा भवानीको प्रतिमाका साथै…

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

 असोज २७, २०८१

म्याग्दी, २७ असोज : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन् । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका…

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

 असोज २७, २०८१

बनियानी (झापा), २७ असोज : झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक…

बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

 असोज २७, २०८१

चितवन, २७ असोज : चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ…

अस्पतालको भुइँमा राखेर बिरामीको उपचार गरिँदै

 असोज २७, २०८१

तनहुँ, २७ असोज : तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको…

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

 असोज २७, २०८१

डुम्रे (तनहुँ), २७ असोज : तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो ।…