काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा ट्याक्टरसहित एकजना पक्राउ

 असोज २८, २०८१

कृष्णनगर (कपिलवस्तु), २८ असोजः कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको…

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी रु

 असोज २८, २०८१

काठमाडौँ, २८ असोज : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन…

माग्दीको विकट पात्लेगाउँमा विद्युतसेवा विस्तार

 असोज २८, २०८१

म्याग्दी, २८ असोज : म्याग्दीको मालिका गाउँपालिका–३ को पात्ले गाउँमा विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणको म्याग्दी जिल्लालाई पूर्ण विद्युुतीकरण गर्ने कार्यक्रम मार्फत भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा…

दिवाखाजा कार्यक्रम : बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य

 असोज २८, २०८१

कञ्चनपुर, २८ असोज : शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा…

अर्गानिक खाना प्राकृतिक चिकित्सालयकोे अर्को प्रमुख विशेषता

 असोज २८, २०८१

गलेश्वर (म्याग्दी), २८ असोज : दसैँको बिदामा नयाँनयाँ ठाउँ घुमघाम गर्ने, मनोरञ्जन लिने र नयाँनयाँ परिकारको स्वाद चाख्ने सबैको चाहना हुन्छ । यदि तपाईंलाई पनि यस्तो चाहना छ भने प्राकृतिक…

भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

 असोज २८, २०८१

चितवन, २८ असोज : यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले प्रसूति सेवा लिएका छन् । २४ घण्टाका अवधिमा १० जनाले सामान्य र पाँच जनाले शल्यक्रिया मार्फत् शिशु…

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

 असोज २८, २०८१

रौतहट, २८ असोज : जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी…

भूइँबाट उठेका गायक दुर्गेश थापा

 असोज २८, २०८१

गण्डकी, २८ असोज : आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ । गत तीजको छेकोमा उहाँद्वारा अभिनित गीत ‘झुम्का…

चाडपर्वमा घुमौँ लुम्बिनी – भरत केसी \ रासस

 असोज २८, २०८१

लुम्बिनी, २८ असोज : दसैँ तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका…

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

 असोज २८, २०८१

काठमाडौँ, २८ असोज : आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि…