लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक

 कार्तिक १४, २०८१

लुम्बिनी, १४ कात्तिक : लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन…

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा…

‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’

 कार्तिक १४, २०८१

लमजुङ, १४ कात्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला काठमाडौँमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त हुनुहुन्छ । उहाँ नेपालकी मात्र नभई दक्षिण एसियाकै…

स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

 कार्तिक १४, २०८१

मड्रिड, स्पेन, १४ कात्तिक : मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ५१ जनाको…

कपनमा शारदीय कविता वाचन

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : एक सय १६ औँ लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान…

उत्पादन बढाउनूहोस्, बजारको जिम्मा मन्त्रालयले लिन्छ : स्वास्थ्यमन्त्री

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ । आज समितिको वार्षिकोत्सव,…

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

 कार्तिक १४, २०८१

खाँदबारी (सङ्खुवासभा), १४ कात्तिक : सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण…

बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम…

कार्तिक कृष्ण त्रयोदशी : मनाइयो धनवन्तरी जयन्ती

 कार्तिक १४, २०८१

काठमाडौँ, १४ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजा आराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा…

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

 कार्तिक १४, २०८१

नवलपुर (नवलपरासी), १४ कात्तिक : नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले…