सङ्खुवासभाको मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु, दुई घाइते
किमाथाङ्का (सङ्खुवासभा), १५ कात्तिक : मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ । मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३…
‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’
काठमाडौँ, १५ कात्तिक : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको उल्लेख गर्नुभएको छ । तिहार तथा नेपाल संवत्को ११४५ का अवसरमा सबै नेपालीमा…
तराईमा तिहार : बढ्दो केराका थामको बजार
महोत्तरी, १५ कात्तिक : दीपावली मुख्य दिन आज लक्ष्मीपूजाका सरसामान जोहो गर्नेहरूका महोत्तरीसहित मिथिला क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको छ । यस भेगका बजारमा झिसमिसेदेखि नै केराका थाम किन्ने बेच्नेको बजार…
सागसब्जीबाट वार्षिक छ लाख आम्दानी
रामपुर (पाल्पा), १५ कात्तिक : गाउँ छाडेर युवा विदेशिने क्रम बढेको भए पनि रामपुरका विवेक गौतम भने आफ्नै खेतबारीमा श्रम गरेर समुज्ज्वल भविष्य निर्माणको अभियानमा हुनुहुन्छ । रामपुर नगरपालिका वडा…
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
म्याग्दी, १५ कात्तिक : राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४…
तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति
काठमाडौँ, १५ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ । तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका…
देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, १५ कात्तिक : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका…
कात्तिक कृष्ण औँसी : धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा
काठमाडौँ, १५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा…
कात्तिक कृष्ण औँसी : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
काठमाडौँ, १५ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक…
पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो
काठमाडौँ, १५ कात्तिक : सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






