इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

 कार्तिक १७, २०८१

तेहरान, १७ कात्तिक : इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रविद्धता व्यक्त गर्नु…

गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै

 कार्तिक १७, २०८१

गण्डकी, १७ कात्तिक : कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद…

न्हूदँ ११४५ को खुसियालीमा कीर्तिपुरमा र्‍याली र साँस्कृतिक कार्यक्रम

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नव वर्ष नेपाल संवत् ११४५ शुरुभएको खुशियालीमा आज बिहान यहाँको म्वानः टोलबाट एक साँस्कृतिक र्‍याली निकालियो । उक्त र्‍याली कीर्तिपुर नगरको विभिन्न टोलहरुको परिक्रमापछि सांस्कृतिक कार्यक्रममा…

‘हिलोमा फुलेको फूल’ लोकार्पण

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ । नेपाल बालसाहित्य समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कलाकार…

अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गर्नुभएको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो…

कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा…

फेरिँदै देउसीभैलोको स्वरूप

 कार्तिक १७, २०८१

गलेश्वर (म्याग्दी), १७ कात्तिक :“आहै चिप्लोमा बाटो, देउसी रे ।आहै अँध्यारो रातमा, देउसी रे ।आहै लड्दै र पड्दै,देउसी रे ।आहै केराको थम्बा, देउसी रे ।आहै १० भाइ जम्मा, देउसी रे…

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ ।  नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल…

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय…

नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्‍याली

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्‍याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै…