यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा…

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

 कार्तिक १९, २०८१

धनुषा, १९ कात्तिक : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर…

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

 कार्तिक १७, २०८१

इनरुवा (सुनसरी), १७ कात्तिक : जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ । गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको…

सामान्य विवादमा चक्कु प्रहार हुँदा एकको मृत्यु

 कार्तिक १७, २०८१

दमौली (तनहुँ), १७ कात्तिक : जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय…

चार दिनदेखि बालक बेपत्ता

 कार्तिक १७, २०८१

सिमकोट (हुम्ला), १७ कात्तिक : हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् । खार्पुनाथ–३…

स्पेनको बाढी प्रभावित क्षेत्रमा थप १० हजार सैनिक परिचालन

 कार्तिक १७, २०८१

भ्यालेन्सिया, १७ कात्तिक : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ ।  भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी…

हङकङ सिक्सेस प्रतियोगिता : नेपाल क्वाटरफाइनलमा श्रीलङ्कासँग पराजित

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ४० रनले पराजित भएको हो । हङकङको मिसन रोड क्रिकेट मैदानमा भएको…

बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा बदेनोच निर्वाचित

 कार्तिक १७, २०८१

लण्डन, १७ कात्तिक : बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ ।  जात, लिङ्ग…

कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

 कार्तिक १७, २०८१

काठमाडौँ, १७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन…

सरकारले राम्रो काम गरिरहेको छ : देउवा

 कार्तिक १७, २०८१

भक्तपुर, १७ कात्तिकः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति…