उपप्रधानमन्त्री सिंहद्वारा मतदान

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर…

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

 मंसिर १६, २०८१

बरहथवा (सर्लाही), १६ मङ्सिर : बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका…

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

 मंसिर १६, २०८१

गण्डकी, १६ मङ्सिर : पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला…

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा…

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

 मंसिर १६, २०८१

कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र…

स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष…

स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी…

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग…

आजको मौसम : चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ…

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

 मंसिर १६, २०८१

धनुषा, १६ मङ्सिर : जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष…