एसिया कप क्रिकेट : नेपालद्वारा बङ्गलादेशलाई एक सय ४२ रनको लक्ष्य
काठमाडौँ, १६ मङ्सिर : एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बङ्गलादेशलाई जितका लागि एक सय ४२ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्को…
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र
काठमाडौँ, १६ मङ्सिर : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा चार सय किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण काम तीव्र गतिमा भइरहेको छ । तामाकोसी, सुनकोसी नदी र ती नदीका सहायक खोलानालामा निर्माण हुने जलविद्युत्…
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ, १६ मङ्सिर : काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी…
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मनहरी (मकवानपुर), १६ मङ्सिर : स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको…
भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै
काठमाडौँ, १६ मङ्सिर : पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी…
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
गोलबजार(सिरहा), १६ मङ्सिर : सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका…
सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिँदै
काठमाडौँ, १६ मङ्सिर : सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान…
फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु
बैङ्लोर, भारत, १६ मङ्सिर (रासस/एएफपी) : भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले…
बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी
कञ्चनपुर, १६ मङ्सि : बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ ।…
टस हारेसँगै नेपाल ब्याटिङ गर्दै
काठमाडौँ, १६ मङ्सिर : संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






