स्थानीय तह उपनिर्वाचन : राति अबेरसम्मै सबै नतिजा आइसक्ने
काठमाडौँ, १७ मङ्सिर : स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाँैको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर…
‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’
सिरहा, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं.…
राष्ट्रियसभाका उपाध्यक्ष घिमिरे र मलेसियाका सिनेट उपाध्यक्षबीच भेटवार्ता
काठमाडौँ, १७ मङ्सिर : राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र मलेसियाको उपल्लो सदन सिनेटका उपाध्यक्ष दतुक नुर याजलान बिन तान सेरी मोहम्मदबीच आज क्वालालम्पुरमा शिष्टाचार भेट भएको छ । उपाध्यक्ष घिमिरे…
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
रूकुम (पूर्व), १७ मङ्सिर : रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी हुनुभएको छ । यही मङ्सिर १६ गते भएको उपनिर्वाचनमा एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार…
अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी
गण्डकी, १७ मङ्सिर : अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी भेटिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा आठ सय मिटरदेखि ४५…
प्रधानमन्त्री ओली बेइजिङमा
बेइजिङ (चीन), १७ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा आज बेइजिङ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका…
फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु
कोनाक्री, गिनी, १७ मङ्सिर (रासस/एएफपी) : गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको…
अनिलको अर्द्धशतकीय पारीको मद्दतमा जनकपुर बोल्ट्स लगातार विजयी
काठमाडौँ, १७ मङ्सिर : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ । जनकपुर वोल्ट्स आफ्नो…
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
काठमाडौँ, १७ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम…
अमेरिकी राष्ट्रपतिको बाइडेनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी
वासिङ्टन, १७ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ । “हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






