पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

 मंसिर १८, २०८१

काभ्रेपलाञ्चोक, १८ मङ्सिर : जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको…

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत

 मंसिर १८, २०८१

महोत्तरी, १८ मङ्सिर : जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख…

प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, स्वीस फ्रयाङ्क, सिङ्गापुर डलर, बहराइन दिनार,…

दूध बेचेर वार्षिक ३० लाख आम्दानी

 मंसिर १८, २०८१

गलकोट (बागलुङ), १८ मङ्सिर : बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षिक रु ३०…

स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष,…

सर्केगाड उपाध्यक्षमा तिमिल्सिना विजयी

 मंसिर १८, २०८१

सिमकोट (हुम्ला), १८ मङ्सिरः हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई…

पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण

 मंसिर १७, २०८१

काठमाडौँ, १७ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालयअन्तर्गत परिवार स्वास्थ्य कल्याण…

विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

 मंसिर १७, २०८१

वेलिङ्गटन, १७ मङ्सिर (रासस/एएफपी) : न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो…

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

 मंसिर १७, २०८१

पेसावर, पाकिस्तान, १७ मङसिर (रासस/एएफपी) : उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ । विवादित आदिवासी सुन्नी र शिया मुस्लिम…