ब्लग
जनयुद्ध दिवस’ देशव्यापी रुपमा मनाइयो
काठमाडौँ, फागुन १ : राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्रको स्थापना गर्ने लक्ष्यका साथ सुरु भएको ‘जनयुद्ध’ को स्मरणमा नेकपा ९माओवादी केन्द्र०ले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘जनयुद्ध दिवस’…
कुचोबाट मनग्य आम्दानी
मङ्गलबारे,माघ २९ : इलाम आठ ‘अ’ ले प्रख्यात मानिन्छ । आठमध्येको अम्रिसो गाईवस्तुलाई घाँस खुवाउने गरिन्छ । त्यसैको फूल अर्थात् कुचोबाट इलामका किसानहरूले मनग्य आम्दानी गरिरहेका छन् । अम्रिसो खेतीबाट…
गर्भपतनका कारणले लैङ्गिक असन्तुलन बढ्यो
काठमाडौँ, माघ २८ : नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले…
बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा
वालिङ, माघ २८ : बाइस वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बङ्कर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बङ्करमा बस्दैआएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी…
तेक्वान्दोका अब्बल प्रशिक्षक ‘गोविन्द गुरु’ गुमनाम
सुदूरपश्चिम,माघ २४ : तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम…
पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन
कावासोती,माघ २३ : गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको भए पनि पूर्वाधारको अभावमा सञ्चालनमा आउन सकेको छैन । विसं…
कामधन्दाको मारमा विद्यार्थी
टङ्कीसिनवारी,माघ १८ : विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई…
नाटक महोत्सवमा विद्यालयस्तरीय सहभागिता बढ्दो
अन्नपूर्ण (कास्की), माघ १७ : पोखरा थिएटरको आयोजनामा विगत चार वर्षदेखि विद्यालयस्तरीय नाटक महोत्सव आयोजना भइरहेको छ । पोखरास्थित गन्धर्व नाटकघरमा माघ १४ देखि तेस्रो संस्करणको नाटक महोत्सव चलिरहेको छ…
गुन्द्री बनाउन महिला सामूहिकरुपमा सक्रिय
वालिङ,माघ १५ : घाम लाग्ने पहारिलो खुल्ला बारीको पाटो आ–आफ्नै काम तर सामूहिकरुपमा खटिरहेका महिला साँझ बिहान घरधन्दा गरेर दिउँसो फुर्सद निकाले घर–घरबाट पराल लिएर पुग्छन् बारीको पाटोमा । जहाँ…
चालीस रोपनीमा अनार खेती
चौतारा, माघ १२ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा…
लोकप्रिय
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त
मंसिर ०१, २०८३
एनपिएलको लिग चरण सकियो : लुम्बिनीसहित चार टोली प्लेअफमा
मंसिर ०१, २०८३
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत
मंसिर ०१, २०८३






