ब्लग
आज संसार किन यति निस्सार !मानौं जोश जाँगर नै मरिसक्यो !
सूचना प्रविधिको यत्रो जालो फैलिरहेको यस्तो एउटा युगमा हामी अथाह उदासीनताले ढाकिएका छौँ । जतिसुकै राम्रो काम गर्नुस्, कमैले मात्र प्रशंसा गर्छन्, व्यस्त सडकमा लड्नुस्, कमैले मात्र हात दिन्छन् ।…
Precious gem from China
Purnima Baidya The most wonderful feeling in the world is the deep sense of comfort and joy that comes from knowing someone is eagerly waiting for you at home. Especially…
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
गत २०२४ डिसेम्बरमा चीनको राजधानी बेइजिङमा भएको चीन-भारत सम्झौता अनुसार भारतीय तीर्थयात्रीहरूले जुन ३० देखि अगस्टसम्म कैलाश मानसरोवर यात्रा गर्दैछन् । कूल ५ समूहमा (प्रत्येक समूहमा ५० जना) तीर्थयात्री रहने भारतले जनाएको छ। यो टोलीले नयाँ दिल्ली, भारत…
यी १० कारणले नेपालमा राजसंस्था फर्किँदैन
वि.सं.२०६२/०६३ जनआन्दोलन र संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित भएको हो । झण्डै २४० वर्ष लामो शाह वंशीय राजपरम्परा अन्त्य भयो । जनआन्दोलनबाट फालिएका राजा…
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौँ, २७ फागुन : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो । सोमबार प्रतितोला…
चाडपर्वमा घुमौँ लुम्बिनी – भरत केसी \ रासस
लुम्बिनी, २८ असोज : दसैँ तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका…
‘दसैँ आइसक्यो, न बस्ने छानो, न त खानाको जोहो भएको छ’
काठमाडौँ, १९ असोज : हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट…
‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’
गण्डकी, १९ असोज : नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डो¥याइरहेका…
बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
कमलामाई (सिन्धुली), १९ असोज : पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो…
‘कन्भोकेशन’को त्यो ‘क्याप’
चेत भट्ट त्यो 'क्याप' मुनि संघर्ष लुकेको छ । ब्याचलर र मास्टर डिग्रीको त्यो 'क्याप'भित्रको कथा धेरै नै भिन्न छ । भन्छन् त्यो डिग्री अब 'जिमेल'बाट कुनै बहुराष्ट्रिय कम्पनीमा जान्छ…
लोकप्रिय
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
असार १३, २०८२
भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
असार ११, २०८२
पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी
असार ११, २०८२
भोजपुरका छ स्थानीय तह पूर्णखोप सुनिश्चित पालिका घोषणा
असार ११, २०८२
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
असार ११, २०८२