पर्यटन

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

 साउन १८, २०८०

गलेश्वर, १८ साउन : उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली…

पाथीभरामा पर्यटन सूचना केन्द्र

 साउन १७, २०८०

फुङ्लिङ, १७ साउन : ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन…

ढोरबाराहीमा पर्यटकको आकर्षण बढ्दै

 साउन १७, २०८०

गण्डकी, १७ साउन : तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन त्यहाँको कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको…

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

 साउन १७, २०८०

पोखरा, १७ साउन : पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको…

बढ्न थाले चिनियाँ पर्यटक, अमेरिकीलाई उछिन्दै दोस्रो स्थानमा

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि…

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै, लागत एक अर्ब

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको…

पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण

 साउन १५, २०८०

अर्घाखाँची, १५ साउन : अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र…

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्याङ

 साउन १५, २०८०

भोजपुर, १५ साउन : भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भञ्ज्याङ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या…

पर्यटनसम्बन्धी अधिकांश योजना अधुरा

 साउन १५, २०८०

म्याग्दी, १५ साउन : गण्डकी प्रदेशअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कार्यान्वयनमा ल्याएका अधिकांश योजना अधुरा छन् । मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत गत…

‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

 साउन १५, २०८०

चितवन, १५ साउन : बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ ।…