पर्यटन

पर्यटन ऐन छिट्टै ल्याइन्छ : पर्यटनमन्त्री

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका…

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु

 साउन २६, २०८०

कमलामाई (सिन्धुली), २६ साउन : सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण…

भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

 साउन २६, २०८०

भक्तपुर, २६ साउन : कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष…

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव : ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

 साउन २५, २०८०

पोखरा, २५ साउन : “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक…

चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल

 साउन २५, २०८०

दमौली, २५ साउन : नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय…

नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्ने

 साउन २३, २०८०

काठमाडौँ, २३ साउन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज यहाँ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल…

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

 साउन २२, २०८०

गलेश्वर, २२ साउन : पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार)मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा…

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

 साउन २२, २०८०

दमौली, २२ साउन : पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन…

आकर्षणको केन्द्र हिमताल

 साउन २१, २०८०

मनाङ, २१ साउन : यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ । यहाँका अग्ला…

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

 साउन २०, २०८०

काठमाडौँ, २० साउन : तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड…