पर्यटन

भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

 असोज ११, २०८२

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र…

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

 असोज १०, २०८२

म्याग्दी, १० असोज : मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन्…

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

 असोज ०७, २०८२

म्याग्दी, ७ असोज : सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको…

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

 असोज ०६, २०८२

म्याग्दी, ६ असोज : मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा…

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

 असोज ०५, २०८२

 काठमाडौँ, ०५ असोज : एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको…

सगरमाथामा अब हिलारी–तेन्जिङकै बाटो

 असोज ०५, २०८२

काठमाडौँ, ५ असोज : आगामी वसन्तयामको सगरमाथा आरोहणमा परम्परागत बाटो प्रयोगमा आउने भएको छ । सगरमाथाको चुचुरोमा पहिलो मानवपाइला टेकेका एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले आरोहण गर्दा प्रयोग गरेको उक्त…

‘आशा जगाउँदै पर्यटन’

 असोज ०२, २०८२

‘काठमाडौँ, २ असोज : गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षति मात्र भएन पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको छ । पर्यटकीय पूर्वाधार…

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

 असोज ०१, २०८२

भोजपुर, १ असोज : यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय…

महभिर झरना : पर्यटकको मन रमाउने जलधारा

 भदौ २९, २०८२

भोजपुर, २९ भदौ : महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो । मुन्दुम पदमार्ग क्षेत्र…

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

 भदौ २८, २०८२

काठमाडौँ, २८ भदौ : सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण…