पर्यटन
थासाङको ताल र गुफा पर्यटकका लागि नयाँ गन्तब्य
म्याग्दी, २९ पुस : उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका…
पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी
काभ्रेपलाञ्चोक, २० पुस : साहसिक खेल–पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट…
भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने
नारायणगढ (चितवन), २० पुस : पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गर्नुभएको…
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
गलेश्वर (म्याग्दी), २० पुस : झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र…
एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक
लमजुङ, १८ पुस : अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार…
फस्टाउँदै पर्यटन व्यवसाय : मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
गोरखा, १८ पुस : प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष नौ हजार…
सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक
भरतपुर (चितवन), १८ पुस : प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित…
९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
म्याग्दी, १७ पुस : पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ…
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
गण्डकी, १७ पुस : पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का…
चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे
फुङ्लिङ, १७ पुस : कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले…






