पर्यटन

‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि’

 असार १४, २०८१

महोत्तरी, १३ असार : मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ । आज होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना…

मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ

 असार १३, २०८१

भोजपुर, १२ असार : सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु एक ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार,…

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

 असार १३, २०८१

वीरगन्ज (पर्सा), ११ असार : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ । पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आयोजित सरोकारवालासँगको संवाद…

साहसिक जलयात्रा प्रतियोगिता सम्पन्न

 असार १२, २०८१

सिन्धुपाल्चोक, ११ असार : साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको…

पर्यटकीय गन्तव्य बन्दै ठोरी

 असार १०, २०८१

वीरगञ्ज (पर्सा), ९ असार : विसं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आउनुभयो ।…

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

 असार १०, २०८१

थानापति (नुवाकोट), ९ असार : गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने…

मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य

 असार ०६, २०८१

गण्डकी, ५ असार : तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकमा विभिन्न नयाँ गन्तव्य जोड्न पहल थालिएको छ । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइँ लम्ब्याउन…

कर्णालीलाई विश्वमाझ चिनाउन म्याराथन

 असार ०६, २०८१

कर्णाली, ५ असार : म्याराथनको उर्वरभूमि कर्णालीलाई खेलका माध्यमबाट विश्वमाझ चिनाउन ‘दोस्रो राष्ट्रिय काँक्रेविहार हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिने भएकोे छ । कर्णालीको प्रसिद्ध पर्यटकीयस्थल काँक्रेविहार मन्दिर परिसरमा मिड वेस्टर्न…

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट

 असार ०६, २०८१

चितवन, ५ असार : भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् । चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात…

सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी

 असार ०५, २०८१

काठमाडौँ, ४ असार : स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज…