पर्यटन
‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’
काठमाडौँ, २७ जेठ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक सङ्गीता ओझाले राससको तस्बिर प्रदर्शनीले मुलुकको पर्वतीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…
नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण
काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
खोटाङ, २६ जेठ : यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी…
वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान
वीरगञ्ज (पर्सा), २५ जेठ : वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो…
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
भोजपुर, २५ जेठ : यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण…
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’को तयारी तीव्र
काठमाडौँ, २३ जेठ : नेपालमा आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’का लागि तयारी अघि बढाइएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र…
मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
खोटाङ, २३ जेठ : दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट…
हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
बेनी(म्याग्दी), २३ जेठ : विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५०…
बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा
तनहुँ, २४ जेठ : हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर…
‘दिगो पर्यटन विकासका लागि फराकिलो सामूहिक रणनीति आवश्यक’
काठमाडौँ, २३ जेठ : दिगो पर्यटन विकासमा हिमालय मुलुकहरूबीच सामूहिक प्रयास तथा अन्तर्राष्ट्रिय रूपमा गन्तव्य प्रवर्द्धनको रणनीतिलाई फराकिलो बनाउने निष्कर्षसहित अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’ को पाँचौँ संस्करण…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






