पर्यटन

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

 असोज ०६, २०७९

बागलुङ, असोज ६ : बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै…

प्रकृतिको अनुपम उपहार : धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड

 असोज ०६, २०७९

भूमिराज पिठातोली बझाङ, असोज ६ सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्राकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले…

अमेरिकी राजदूत भन्नुहुन्छ- ‘नेपाललाई कहिल्यै बिर्सन सक्दिन’

 असोज ०४, २०७९

भक्तपुर, असोज ४ : कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले सिँगारिएको छ । गल्ली छिर्नेबित्तिकै काठ र दाँची अप्पालगायतका पुराना…

स्रष्टापार्क पुग्न पर्यटकीय पुल बन्ने

 असोज ०४, २०७९

ओखलढुङ्गा, असोज ४ : ओखलढुङ्गा सदरमुकाम बजार नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ । जिल्लाका स्रष्टाहरूको सम्झनामा उहाँहरूको सालिकसहितको पार्क निर्माण गरिएको हो । पार्कमा नेपालकै पहिलो गायिका मेलवादेवी, वरिष्ठ लोक…

लिमीलगायत उच्च क्षेत्रमा हिमपात : कैलाशको दर्शन गर्ने पर्यटक प्रभावित

 असोज ०२, २०७९

हुुम्ला असोज २ : नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीलगायत उच्च क्षेत्रमा हिमपात भएको छ । गत बुधबार रातिबाट लगातार परेको वर्षापछि हिमपात यस वर्षको पहिलो हिमपात भएको हो ।…

‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न ३५ दिनको पदयात्रा

 असोज ०१, २०७९

गलकोट, असोज १ : गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुनः डो-यायो…

मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक

 भदौ ३१, २०७९

सिमकोट, भदौ ३१ : मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको…

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

 भदौ ३०, २०७९

गलकोट, भदौ ३० : विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत…

बढ्यो पर्यटकीय गतिविधि

 भदौ ३०, २०७९

काठमाडौं, भदौ ३० : कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ।…

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा

 भदौ २९, २०७९

अत्तरिया, भदौ २८ : पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने…