पर्यटन
पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डे ल्याइने
गलकोट, असार ५ : पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने आकर्षक…
पर्यटकको चाप बढेपछि कुश्माका होटल व्यवसायी उत्साहित
पर्वत, असार ४ : केही वर्ष पहिले सरकारी कामका लागि कुश्मा आउने बाहेक आन्तरिक तथा बाह्य पर्यटक देख्नै मुस्किल हुने पर्वतमा पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । केही…
बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा
लमजुङ, असार ४ : लमजुङका बुङ र अक्टोपस झरना पर्यटकको पर्खाइमा छन् । विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित यि दुवै झरना पर्यटक नआएपछि सुनसान बनेका छन्…
सगरमाथा आधार शिविर सार्ने तयारी
काठमाडौँ, असार ४ : जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा…
ढोरपाटन : पर्यटकसँगै राजस्वमा वृद्धि
गलकोट, असार ३ : ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ । कुनै समय…
व्यासगुफादेखि छिम्केश्वरी जोड्न पदमार्ग
दमौली, असार २ : गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा आगामी वर्ष २०७९÷८० को…
नेपालमा महिलाका लागि पहिलोपटक जलयात्रा तालिम सुरु
काठमाडौँ, असार २ : नेपाल पर्यटन वोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत…
श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
कोलम्बो,१ असार : श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम…
गड्डाचौकी भएर आउने विदेशी पर्यटकको सङ्ख्या न्यून
कञ्चनपुर, ३० जेठ : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हँुदै आउने पर्यटकको सङ्ख्या…
अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक
लमजुङ, ३० जेठ : पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको…
लोकप्रिय
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२