पर्यटन
गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा
सोलुखुम्बु, ३ जेठ : नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे आज सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुग्नुभएको छ । पर्यटकीय यामका…
१९औं सगरमाथा सांस्कृतिक पर्यटन महोत्सव तिब्बतमा हुँदै
सिचाङ, २ जेठः १९औं सगरमाथा सांस्कृतिक पर्यटन महोत्सव जुन १८ मा सिचाङ (तिब्बत) को शिगात्से शहरमा हुने भएको छ । जुन १ देखि ३० तारिखसम्म "सगरमाथाको गृहनगर, खुला शिगात्से" भन्ने मूल नाराका साथ अनेकन कार्यक्रमहरूको श्रृंखला…
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
चितवन, २ जेठ : चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म…
एक्सपेरिन्स नेपालः अ जर्नी थ्रू नेचर, कल्चर एण्ड एड्भेञ्चर
फोटो फिचर चीनको व्यापारिक सहर ग्वान्जाओस्थित महावाणिज्य दूतावासले बुधबार साँझ पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरेको छ । एक प्राकृतिक, सांस्कृतिक तथा साहसिक यात्राद्वारा नेपाल अनुभव गर्नका लागि एक्सपेरिन्स नेपालः अ…
पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने
काठमाडौँ, ३० वैशाख : विक्रम संवत् २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ…
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
भोजपुर, ३० वैशाख : रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको…
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
काठमाडौँ, २९ वैशाख : वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा…
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
मुस्ताङ, २९ वैशाख : नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल…
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
म्याग्दी, २८ वैशाख : धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो…
शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड
लुम्बिनी, २८ वैशाख : रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र…
लोकप्रिय
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२