पर्यटन

पर्यटन प्रवर्द्धन गर्न पोखरी संरक्षण र पर्यटन पार्क निर्माण

 जेठ ०६, २०८०

ढोरपाटन, ६ जेठ : पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटो पुग्न थाले । बिना इन्जिनियरिङ निर्माण भएका सडकले एकातर्फ पर्यावणमा असर पु-याउनका साथै बाढी र पहिराको जोखिम पनि उत्तिकै बढाएको छ भने…

पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

 जेठ ०५, २०८०

काठमाडौँ, ५ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई…

चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

 जेठ ०५, २०८०

गण्डकी, ५ जेठ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका…

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

 जेठ ०४, २०८०

दोर्दी (लमजुङ), ४ जेठ : गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल…

सगरमाथा आरोहण सम्पन्न गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ । उहाँको पार्थिव शरीरलाई…

सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

 जेठ ०३, २०८०

काठमाडौँ, ३ जेठ : यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गर्नुभएको छ । चिनियाँ युवती शुई चो युआनले यही जेठ…

पर्यटन प्रवर्द्धनका लागि मोटरबोट सञ्चालनमा

 जेठ ०२, २०८०

सदूरपश्चिम, २ जेठ : धार्मिक पर्यटन प्रवर्द्धन गर्न कैलालीको बेहँडाबाबा धाम परिसरमा रहेको महादेवा तालमा ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ । बेहँडाबाबा मन्दिर व्यवस्थापन समिति र नेपाल बोट एण्ड एम्युज्मेन्ट प्रालिबीच…

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

 जेठ ०२, २०८०

  काठमाडौँ, २ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताउनुभएको छ । नेपाल घरेलु तथा…

धवलागिरिको चुचुरोतर्फ लागे आरोही

 जेठ ०२, २०८०

म्याग्दी, २ जेठ : करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ…

‘प्याराग्लाइडिङ’ प्रवद्र्धन गर्न ‘प्याकेज’ ल्याइँदै

 जेठ ०२, २०८०

भरतपुर, २ जेठ : चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता…