खेलकुद

नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र…

टी-२० विश्वकप क्रिकेट : अमेरिकाद्वारा क्यानडा पराजित

 जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट…

आइसिसी टी–२० विश्वकप : अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

 जेठ २०, २०८१

टेक्सास (अमेरिका) २० जेठ : आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका…

४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

 जेठ २०, २०८१

म्याग्दी, २० जेठ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको…

शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई

 जेठ १९, २०८१

सिन्धुपाल्चोक, १९ जेठ : पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ । थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज…

ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् ।…

म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

 जेठ १८, २०८१

म्याग्दी, १८ जेठ : बेनीमा बिहीबार सम्पन्न रु दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । राष्ट्रिय युवा सङ्घ…

नेपाललाई एक रजत र पाँच कास्य

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ । श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम…

काठमाडौँसँग ललितपुर पराजित

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई…

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

 जेठ १६, २०८१

सोलुखुम्बु, १६ जेठ : सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका…